बुधवार, कार्तिक १२ गते २०८३
Oct 28 2026
बुधवार, कार्तिक १२ गते २०८३ / Wednesday, 2026-10-28
२ वटै मृर्गौला खराव भई हाल काठमाण्डौमा उपचारार्थ राजापुर नगरपालिका ८ नं वडा स्थित फत्तेपुरका १६ वर्षिय शेखर काफ्लेको उपचारका लागि शेखर बचाउ अभियानमा संकलन भएको २ लाख १ रुपैयाँ शेखरकी आमा गिता काफ्लेलाई हस्तान्तरण गर्दै अभियानकर्ताहरु ।
Copyright © 2026 All right reserved to bardiyatoday.com Site By: Sobij